अतिविपन्न परिवारलाई १० हजारका दरले नगद वितरण

काठमाडौं । सरकारले करिब ५ लाख अति विपन्न घरपरिवारलाई नगद अनुदान वितरण गर्न प्रक्रिया अगाडि बढाएको छ । हालै मात्र कोभिड-१९ महामारीबाट प्रभावित अति विपन्न परिवार नगद हस्तान्तरण कार्यविधि २०७८’ जारी गरेको सरकारले स्थानीय तहमार्फत अतिविपन्न परिवारलाई १० हजारका दरले नगद हस्तान्तरणको प्रक्रिया अगाडि बढाएको छ । नगदका लागि स्थानीय तहमा निवेदन दिन अर्थ मन्त्रालयले … Continue reading अतिविपन्न परिवारलाई १० हजारका दरले नगद वितरण